दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ को ट्रेलर रिलिज (भिडियाे सहित)

दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ को ट्रेलर रिलिज (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २४, २०७६

सन् २०२० को डिसेम्बर १० मा रिलिज हुने चलचित्र ‘छपक’ को ट्रेलर सार्वजनिक भएको छ । 

दीपिका पादुकोणको मुख्य भूमिका रहेको उक्त चलचित्रमा सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा तयार पारीएको हो । 


मेग्ना गुल्जारको निर्देशनमा तयार भएको यो चलचित्रलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन् । अतिका चोहान र मेग्ना गुल्जारको लेखनमा तयार भएको यो चलचित्र चलचित्रको रिलिज मिति विश्व मानवअधिकार दिवस अर्थात् १० जनवरीमा तोकिएको छ ।
 

भिडियाे यहाँ हेर्नसकिन्छ