बाघको छाला र हड्डी सहित ६८ वर्षीय शाही पक्राउ

बाघको छाला र हड्डी सहित ६८ वर्षीय शाही पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २६, २०७६

दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ तिलुकानाबस्ने ६८ वर्षीय शिब बहादुर शाहीलाई बाघको छाला १ थान र हड्डी सहित पत्रलउ परेका छन् ।
 
 बुधबार दिउँसो कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाएर राखेको बाघको छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।
 
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।