सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकमा बस दुर्घटना

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७६

आइतबार बिहान ०८:१५ बजे सिन्धुपाल्चोकको खाडीचौरमा दोलखाबाट काठमडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको छ ।

खबर प्राप्त भएपश्चात् नं. १६ गण सिन्धसपाल्चाेकबाट सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।