आर्मी र फ्रेन्ड्सकाे खेल १–१ को बराबरीमा

आर्मी र फ्रेन्ड्सकाे खेल १–१ को बराबरीमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ३०, २०७६

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगमा भागीय टिम त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गरिरहेका छन ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठले खेलको पहिलो मिनेटमा नै गोल गर्न सफल भएका छन् ।

एक गोलले पछि परेको फ्रेन्ड्स दोस्रो हाफको सुरूवातमा नै शक्ति राइको गोलले खेल बराबरी भयो ।