एसईई चैत ६ गते बाट तालिका सिहत

एसईई चैत ६ गते बाट तालिका सिहत

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष १, २०७६

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबार देखि सुरु हुने भएको छ ।

मंसिर ३० गते भएको निर्णयअनुसार नियमित, ग्रेडबृद्धि तथा प्राविधिकतर्फको परीक्षाको तालिका परीक्षा नियन्त्रण कार्यालयले सोमबार सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा चैत १७ सम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा तालिका