'हर्पेको नौनी घ्यू'  बाेलकाे लोकगीत सार्बजनिक (भिडियोसहित)

'हर्पेको नौनी घ्यू'  बाेलकाे लोकगीत सार्बजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष ४, २०७६

काठमाडौँ । सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईका साथमा चर्चित पूर्वेली लोकगीत ‘डाली घाँसैमा’ र ‘मै दुःखी चेली’ गीतबाट चर्चामा आएकी गायिका डेनी इम्सङ देवान नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’को भिडियोसहित सार्बजिनक गरिएकाे छ ।

विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका हुन् । मणिराज देवानले निर्माण गरेको भिडियो गायिका डेनीको नीजि युटुब च्यानलमा समेत हेर्न सकिने जानकारी दिइएकाे छ।  

'साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ' यहाँ हेर्न र सुन्न सकिन्छ