काल मार्क्सको चिहानमाथि समेत छेडछाड

काल मार्क्सको चिहानमाथि समेत छेडछाड

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १२, २०७६

काठमाडौँ, एजेन्सी । लण्डनको हाईगेट सिमेट्रीमा रहेको कार्ल माक्र्सको चिहानमाथि वर्षमा दुइपटक छेड़छाडको घटना  हुने गरेकाे  छ । छेडछाडको आरोपीले चिहानमा भड़काऊ संदेश पनि लेखेका थिए । 

यो घटना पत्ता लगाउन तथा आरोपीलाई पक्रनका लागि चिहानमा पनि सिसिटिभि क्यामरा लगाएको थियो । क्यामरा चिहानको पछाडी रुखमा राखिएको थियो । मिडिया रिपोर्ट्सका अनुसार जर्मनीका दार्शनिक कार्ल माक्र्सको चिहान ब्रिटेनको ऐतिहासिक स्मारक मध्ये एक हो । 

तर, यो घटनामा प्रत्यक्षदर्शी तथा फरेंसिक प्रमाणका आधारमा कुनै पनि संदिग्धको पहिचान भने हुन सकेको छैन ।