कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २, २०७६

गोरखा । गोरखा नगरपालिका–८ बस्ने ५९ वर्षीय गोपाल उपरकोटी र सोही गाउँपालिका–६ पोखरी थोक बस्ने ५० वर्षीय रामबहादुर स्रिमलबीच एकआपसमाझगडा भई बुधबार दिउँसो कुटपिट हुँदा गोपाल उपरकोटीको मृत्यु भएको छ । 

कुटपिटबाट गम्भीरघाइते भएकागोपालको सोही ठाउँस्थितएपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने  रामबहादुर स्रिमललाई प्रहरीले पक्राउ गरेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।