बसको ठक्करबाट मृत्यु

बसको ठक्करबाट मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १३, २०७६

सर्लाही । हरिपुर नगरपालिका–१ जानकीनगरस्थित सडकमा ना.१ क ७०४८ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने सुरेन्द्र साहको २ वर्षीया छोरी दिपाञ्जली कुमारी साहको घटनास्थलमै मृत्यु भएको छ । 

बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।