महरालाई अदालतबाट  सफाई

महरालाई  अदालतबाट  सफाई

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७६

काठमाडौं ।  पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं  जिल्ला अदालत जवरजस्ती करणी मुद्दा सफाई  दिएकाे छ । 

  जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ  पाउनु भएकाे हाे ।   

२०७६ फागुन ५ गते आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला  महराको पक्षमा  फैसला सुनाएकाे आएको हो।

जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो। तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

 संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा  रािखएकाे थियाे ।