आगलागीबाट धनमाल नष्ट

आगलागीबाट धनमाल नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ८, २०७६

महोत्तरी । सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्ने सिकिन्द्र साहको कुखुरा फार्ममा बिहीबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।