नगद तथा गहना चोरी

नगद तथा गहना चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १२, २०७६

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका९ निकोसेरा बस्ने रमेश कृष्ण अधिकारीको घरबाट आइतबार साँझ नगद १२ हजार रुपैयाँ, अमेरिकी डलर ८१ र सुनका बिभिन्न गहना समेत गरी करिब ६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।