१०७ वर्षीय धर्मी साउदकाे  निधन,   समवेदना दिन पूर्वमन्त्री सोडारी निवासमा

१०७ वर्षीय धर्मी साउदकाे  निधन,   समवेदना दिन पूर्वमन्त्री सोडारी निवासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७६

  
कैलाली । कैलाली   जिल्ला स्थित  गौरीगंगा नगरपालिका–६, मोयाका १०७ वर्षीय धर्मी साउदकाे  निधन भएकाे छ । 

जेष्ठ नागिरक साउदकाे २०७६ साल चैत १ गते शनिबार बिहान ६ बजे  निवासमा  निधन भएकाे हाे । 

साउदकाे  परिवारलाई समवेदना दिन सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी  निवासमा नै जानु भएकाे बताईएकाे छ ।