८ महिानमा ५ सय ९२ अर्बको रेमिट्यान्स

८ महिानमा ५ सय ९२ अर्बको रेमिट्यान्स

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ८, २०७७

काठमाडाैँ । चालु आर्थिक वर्षको ८ महिनामा  ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

 यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भने बढेको राष्ट्र बैंकले बताएको छ । फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।