राष्ट्रपतिद्धारा २ अध्यादेश प्रमाणिकरण

राष्ट्रपतिद्धारा २ अध्यादेश प्रमाणिकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७७

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २ अध्यादेश प्रमाणिकरण गर्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नु भएको हो । 

राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गर्नु भएको छ । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।