नेपालमा कोरोना संक्रमितिको संख्या ४५ पुग्यो, ७ जना घर फर्किए

नेपालमा कोरोना संक्रमितिको संख्या ४५ पुग्यो, ७ जना घर फर्किए

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १०, २०७७

काठमाडाैँ । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार थप ३ जना नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

धरानामा पीसीआर परीक्षणका क्रममा  ३ जनालाई पोजेटिभ देखिउको हो ।

उनीहरू २४, ६०, ६२ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार ११ जना नयाँ संक्रमित भेटिएका थिए भने यो साताको पहलो दिन आइतबार १ जना भेटिएका थिए ।

हालसम्म उपचार गरेर ७ जना  घरमा फर्किएका छन् भने ३८ जना उपचारमा रहेका छन् ।