आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक ( पूर्ण विवरणसहित)

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक ( पूर्ण विवरणसहित)

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  जेठ १५, २०७७

काठमाडौँ ।  नेपाल सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।

२०७७ जेठ १५ बिहिबार  संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नु भएकाे हाे । 

यस अघि चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नु भएकाे थियो ।


आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताउनु भएकाे छ । ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने अर्थ मन्त्री खितवडाले  जानकारी दिनु भएकाे छ र 

आर्थिक वर्ष २०७७/७८ काे  बजेट बक्तब्यको पूर्ण विवरण