चौरजाहारी नरसंहारको सर्वपक्षीय छानबिन समितिको माग(ज्ञापन पत्रसहित)

चौरजाहारी नरसंहारको सर्वपक्षीय छानबिन समितिको माग(ज्ञापन पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०७७

 काठमाडौँ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति नेपालले २०७७ जेठ १५ गते बिहिबारका दिन काठमाडौँमा एक र्‍यालीको आयोजना गरी गृहमन्त्री रामबहादुर थापा ‘बदल’ समक्ष एक ज्ञापनपत्र  बुझाइ रुकुम चौरजाहारी नरसंहारकारी घट्नको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सर्वपक्षीय छनविन समिति  गठन गर्न माग गरेको छ । 

विभिन्न ९ वटा सङ्गठन सहभागिता रहेको सङ्घर्ष समितिका तर्फबाट यस्तो छ  प्रस्तुत ज्ञापनपत्रको पूर्ण विवरण