सोती नरसंहारका विरुद्ध संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन ( विज्ञप्तिसहित`)

सोती नरसंहारका विरुद्ध संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन ( विज्ञप्तिसहित`)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७७

काठमाडाैँ । मुलुकमा रहेका विभिन्न  १२ वटा दलित संघसंगठले एकीकृत रूपमा सङ्घर्ष गरी जाजरकोट–रुकुम (सोती नरसंहार) को पीडितलाई न्याय दिलाउन र दोषीलाई हदैसम्मको कर्यावाही गराउन संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरेको एक प्रेस विज्ञप्ति जारी गरी जानकार दिइएको छ । 

उक्त सङ्घर्ष समितिमा नेपाल दलित सङ्घ, नेपाल राष्ट्रिय दलित केन्द्र, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, समाजवादी दलित मुक्ति महासङ्घ, दलित मुक्ति मोर्चा, सामाजिक न्याय विभाग(साझा पार्टी)  नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, राष्ट्रिय दलित मोर्चा, विभेद मुक्ति प्रगतिशील समाज, सङ्घीय दलित शिल्पी मञ्च र संयुक्त दलित अधिकार मञ्च नेपाल रहेको जनाइएको छ । 

यस्ताे छ  प्रेस विज्ञप्ति