डिशहोमद्वारा २ जना भाग्यशाली विजेता घोषित,  प्रतिव्यक्ति एक लाख पाउने

डिशहोमद्वारा २ जना भाग्यशाली विजेता घोषित,  प्रतिव्यक्ति एक लाख पाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३१, २०७७

ललितपुर । डिशहोमले 'DishHome मा Dealer दाईको Discount'  नामक योजना अन्तर्गत २०७७ साल जेष्ठ २३ गते देखि जेष्ठ २९ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएको छ ।

योजनाअनुसार  २०७७ जेष्ठ ३० गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100 प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति  १००,०००/– नगद प्राप्त गर्नु याेजना रहेको छ । 

Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CASID No. 71912253706, 02558099687  लाई बिजेता घोषणा गरिएको  समेत जनाईएकाे छ ।

बिजेताहरुलाई प्रतिव्यक्ति रु. १,००,०००/ –नगद उपहार प्रदान गरिने भन्दै  बिजेताहरुलाई डिशहोमले  बधाई समेत दिइएको छ ।