डिसहाेमले हरेक हप्ता एक एक लाख प्रदान गर्ने २ जना भाग्यशाली ग्राहककाे घाेषणा

डिसहाेमले  हरेक हप्ता एक एक लाख प्रदान गर्ने २ जना भाग्यशाली ग्राहककाे  घाेषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ५, २०७७

ललितपुर । 'DishHome मा Dealer दाईको Discount” योजना अन्तर्गत Live Lucky Draw   मार्फत २०७७ असार ५ गते शुक्रकार २ जना भाग्यशाली विजेता छनौट भएकाे घाेषणा गरिएको छ । 

डिसहोमले दिएकाे जानकारी अनुसार २०७७  साल जेष्ठ ३० गते देखि असार ४ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw  सम्पन्न गरेर  भाग्यशाली विजेताकाे छनौट  गरिएकाे हाे । 

 हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको  Showcase channel No 100, Showcase 2 channel No.101  रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट  हुँदै आएका छन् ।   

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १००,००० /– नगद उपलब्ध गराउँदे  आएकाे छ । । यो योजना अन्तर्गत असार ५ गते भएको Lucky Draw   बाट डिशहोमको सेटअप बक्सको CAS ID No.  02518914051, 02558217934   बिजेता बन्न सफल भएकाछन् ।

 डिशहोमको तर्फबाट  सञ्चालन हुने Live Lucky Draw  २०७७ साल असार १२ गते शुक्रबार साँझ ५ बजे  Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीबाट प्रसार  हुने  समेत जानकारी गराएको छ ।

२०७७ साल असार ५ गते शुक्रबार देखि असार ११ गते बिहिबार सम्म DishHomeको आधिकारीक विक्रेताहरु मार्फत Fund Transfer सेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १२ गतेको Live Lucky Draw मा समावेश गरिने छ । 

Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने समेत जनाइएकाे छ ।