डिसहोमकाे असार दोस्रो हप्ताका २ जना भाग्यशाली विजेता घोषित, जनही एक एक लाख पाउने

डिसहोमकाे असार दोस्रो हप्ताका २ जना भाग्यशाली विजेता घोषित, जनही एक एक लाख पाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १२, २०७७

ललितपुर । 'DishHome मा Dealer दाइको Discount'  योजना अन्तर्गत Live Lucky Draw   मार्फत २०७७ असार १२ गते शुक्रवारका २ जना भाग्यशाली विजेता छनौट भएको  डिसहोमले जनाएको छ । 

२०७७  साल असार ५ गते देखि असार ११ गते सम्म Fund Transfer बाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेर Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रवार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । 

 योजना अनुसार २ जना भाग्यशाली विजेताहरूले प्रति व्यक्ति  १००,००० /– नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार १२ गते भएको Lucky Draw  बाट डिशहोमको सेट अप बक्सको ] CAS ID No. 71913812757,  02558189404  विजेता बन्न सफल  हुनु भएको  जनाइएको छ । 

डिशहोमले विजेताहरूलाई बधाई  दिँदै सहित आउने Live Lucky Draw  २०७७ साल असार १२ गते शुक्रवार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101   र रमाइलो टिभीमा हुने जानकारी गराएको छ ।  

२०७७ साल असार १२ गते शुक्रवार देखि असार १८ गते बिहीबार सम्म DishHome को आधिकारिक विक्रेताहरू मार्फत Fund Transfer सेवा बाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई असार १९ गतेको Live Lucky Draw मा समावेश गराउने समेत जानकारी गराएको  छ । 

Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न  समेत आबाहान गरेको छ । 

सकिन्छ ।