कोरोना उच्च सङ्क्रमित विश्वका १० मुलुक

कोरोना उच्च सङ्क्रमित विश्वका १० मुलुक

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १४, २०७७

एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । 

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । 

बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३
ब्राजिल –  १३,१३,६६७
रूस–       ६,२६,७७९
भारत–      ५,०८,९५३
बेलायत–  ३,११,७२७
पेरू–        २,७५,९८९
चिली–     २,६७,७६६
स्पेन–      २,४८,४६९
इटाली–   २,४०,१३६
चीन–       ८५,१७३