तोलामा सात सय रुपैयाँ घट्यो सुन

तोलामा सात सय रुपैयाँ घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १८, २०७७

काठमाडौं ।  बुधवार (असार १७ गते) रेकर्ड मूल्य कायम भएको सुनको आज (असार १८ गते ) बिहीबार भने भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सात सय रुपैयाँ ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ थियो, जुन अहिलेसम्मकै सर्वाधिक हो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय ६५ तोकिएको छ। चाँदीको मूल्य प्रतितोला ९ सय ५० तोकेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।