डिसहोमबाट यो हप्ता नगद एक एक लाख   प्राप्त गर्ने २ जना भाग्यशाली ग्राहक छानिए

डिसहोमबाट यो हप्ता नगद एक एक लाख   प्राप्त गर्ने २ जना भाग्यशाली ग्राहक छानिए

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १९, २०७७

काठमाडौँ ।  DishHome  मा Dealer दाईको Live Lucky Draw  योजना अन्तर्गत  Fund Transfer मार्फत असार १२ गते देखि असार १८ गते सम्म  २ जना भाग्यशाली विजेता छनौट भएको  डिसहोमले जनाएकाे छ ।

२०७७  साल असार १२ गते देखि असार १८ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw  सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw  मार्फत २ जना भाग्यशाली विजेता छनौट हुँदै  आएकाे जनाइएकाे छ । 

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,०००/– नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार १९ गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558197066,  71903711464   बिजेता बन्न सफल भएकाे जनाएको छ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने Live Lucky Draw २०७७ साल असार २६ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने जानकारी गराउँदछौ । २०७७ साल असार १९ गते शुक्रबार देखि असार २५ गते बिहिबार सम्म DishHome को आधिकारीक विक्रेताहरु मार्फत Fund Transfer सेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार २६ गतेको Live Lucky Draw मा समावेश गरिने छ । 

Live Lucky Draw बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने समेत जनाएकाे छ ।