प्रशान्त उप्रेती | साहित्य | असार २०, २०७७
कोरोनासँग डर्ने कि सरकारसँग ?
सलहसँग बच्ने कि भ्रस्टचारसँग ?
सेनाको काम व्यापार गर्ने हो कि रास्ट्रियता जोगाउने ?
सिमा हरपल मिचिदा जोगाउने दक्षिणी अनि उत्तरी छिमेकि बाट ?
युवा अब अत्ति भो,अब अत्ति भो पुग्यो भन्दैछन सडकमा
खोइ भ्रस्टचारीले भन्ने दिन कहिले आउने हो ?
सामाजिक संजालमा धेरै भेटिए नेपाली राष्ट्रबादी अचेल
सिमा जोगाउन कालापानी जाने कोहि चरो मुशो नेपाली देखिएन ?
हत्या, हिंशा, बलात्कार दिनहु बढ्दो छ जनता जवाफ मागिरहेको छ
सरकार भन्दैछ ढुक्क हुनुहोश बहुमतको सरकार छ अचेल
विदेशबाट नागरिक फिर्ता ल्याउदै छ सरकार उद्दारका नाममा
चर्को हवाई भाडा, होटेल सुल्क लिद्दै छ स्वदेशमा उद्दारका नाममा
रोगसँग डर्ने कि ऋणसँग ? मुर्खसँग डर्ने कि उखान टुक्केसँग ?
सत्य संग डरु कि अफबाहसँग ?
अन्तर्मनसँग लडू कि दुश्मनसँग ?
नागरिकता बिधानसँग डर्ने कि कांग्रेसी नेतासँग ? समाजबादी बाबुरामसँग डर्ने कि गगन थापासँग ?
पेरिस फ्रान्स