तोलामा २ सय घट्यो सुन

तोलामा २ सय घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २६, २०७७

काठमाडौं । आज  (असार २६ गते शुक्रबार) सुनको भाउ घटेको छ ।

शुक्रबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रति तोला ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

शुक्रबार चाँदीको पनि भाउ स्थिर रहेको छ । शुकबार चाँदी प्रति तोला ९८० रुपैइामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।