भारतमा एकैदिनमा २८ हजार सङ्क्रमित

भारतमा एकैदिनमा २८ हजार सङ्क्रमित

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २८, २०७७

एजेन्सी । भारतमा विगत २४ घण्टामा २८ हजार सङ्क्रमित

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।