ब्राजिलमा एकैदिन एक हजार ७१ को मृत्यु

ब्राजिलमा एकैदिन एक हजार ७१ को मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २८, २०७७

एजेन्सी । ब्राजिलमा काेराेनाबाट एकैदिनमा एक हजार ७१ को मृत्यु  भएकाे छ । 

ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।