भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ७, २०७५

काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा बिक्री हुने गरेका छन् । 

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएको खबर राजधानी दैनिकमा प्रकाशित छ ।