घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २६, २०७७

काठमाडौं । नेपाली बजारमा सोमबार (साउन २६ गते) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर आज प्रतितोला एक लाख दुई हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो आइतबार ९ सय रुपैयाँले घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएको थियो । केही दिनयता लगातार बढेको सुनको मूल्य हिजो र आज भने केही घटेको छ ।