२४६ शव नेपाल ल्याइयो

२४६ शव नेपाल ल्याइयो

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ३२, २०७७

काठमाडौं । विदेशमा विविध कारणले मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।

एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको  छ ।

विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।