बिल गेट्सकाे ईश्वर बन्ने सपना ! कोरोना भ्याक्सिन मार्फत मान्छेलाई 'ट्रयाक' र 'कन्ट्रोल' गर्ने  षडयन्त्र !!

बिल गेट्सकाे ईश्वर बन्ने सपना ! कोरोना भ्याक्सिन मार्फत मान्छेलाई  'ट्रयाक' र 'कन्ट्रोल' गर्ने  षडयन्त्र !!

विश्व बस्नेत  |  दृष्टिकोण  |  श्रावण ३२, २०७७

कुनै बेला गणेशमानले भनेका थिए- 'नेपाली जनताहरु भेंडा हुन' । त्यसतै अमेरिकी साहित्यकार मार्क ट्वाईनले भनेका थिए- 'मानिसलाई मुर्ख बनाउन सजिलो छ तर उ मुर्ख बनेको कुरा विश्वास दिलाउन गाह्रो हुन्छ ।' ('It’s Easier to Fool People Than to Convince Them That They Have Been Fooled') यहि हालत  नेपालमा अहिले कोभिड–१९ सम्बन्धमा भईरहेको छ । यस कुरालाई यस लेखमा  अलिक 'डिटेल'मा व्याख्या गर्न चाहन्छु ताकि यसपछि यस बारेमा कसैलाई कन्फ्यूजन नहोस् । 

न्युयोर्क स्थित डा. भ्लाडिमिर जेलेन्कोले १५०० भन्दा बढि मानिसहरुको हाईड्रक्सिक्लोरोक्विन, जिंक र एजित्रोमाईसिनको कम्बिनेशनले उपचार गर्दा जम्मा दुईजनाको मृत्युभयो भनेका छन् । डा. जेनेकोका अनुसार उनले यस उपचार बाट ९९.७ प्रतिशत सफलता प्राप्त गरे । त्यहाँ भन्दा अरु के प्रमाण चहियो ? उनको भनाई यस प्रकार छ :

Identify High Risk Patients

Start Treatment ASAP Before Lung Damage

Use Three Drug Regimen:

  1. Zinc 2. Hydroxychloroquine 3. Azithrobycin

Decrease Death By 95%

Solve Hospital And Respirator Crises

डा. जेलेन्को को अन्तरवार्ताको यो युट्यूब भिडियो  यहाँ याे लि‌ंङ्क क्लिक गरेर  हेर्नुहोस । 

डा. जेलेन्कोबाटै प्रभावित भएर अमेरिकी राष्ट्रपति ट्रम्फले पनि यो उपचारलाई सिफारिस गर्दै भनेका थिए 'मैले पनि यो औषधिको कम्बिनेशन लिई राखेको छु' । यो भिडियो  यहाँ याे लि‌ंङ्क क्लिक गरेर  हेर्नुहोस।

तर पछि उनलाई यस कुराको समर्थन नगर्न बाध्य तुल्याईयो ।

किन हाईड्रक्सिक्लोरोक्विनलाई असफल बनाउने प्रयास गरिदैछ ।  यहाँ याे लि‌ंङ्क क्लिक गरेर  हेर्नुहोस ।

डा. जेलेन्कोले मात्र होईन, फ्रान्सका एक सम्मानित प्रोफेसर डाक्टर डिडियर रावल्टले पनि हाईड्रक्सिक्लोरोक्विनलाई मान्यता दिएका छन् । प्रख्यात डा. अज शो  (Dr. Oz Show) का डा. अजले उनीसँग लिएको यो अन्तरवार्ता  यहाँ याे लि‌ंङ्क क्लिक गरेर  हेर्नुहोस

यति कुरा बुझिसके पछि अब हाम्रा देशका डाक्टर, नर्स, बुध्दिजीवि अनि नेताहरुले कुन बाटो अपनाउनेछन हेर्नु छ । के यहाँ पनि स्वार्थले लिप्त भएर भ्याक्सिन मगाएर करोडौको भ्रष्टाचार गर्ने दाउमा त छैनन ? अनि त्यतिबेला सम्म लक्डाउन बढाएर जनतालाई सास्ति दिएर अनि ईकोनोमीलाई ध्वस्त पार्ने त होईनन ?



त्यस्तै ह्युस्टन, टेक्सास कि डा. स्टेला ईम्यान्युएलले त वाशिङटन डिसिमै आएर सुपृम कोर्ट अगाडि अन्य डाक्टरहरुका साथमा वक्तव्य दिएकि थिईन । उनले ३५० भन्दा बढि कोभिड–१९ का विरामीहरुलाई यही उपचारले निको पारिन जस मध्ये डाईबिटिज, आर्थराईटिस, हृदय रोग, उच्च रक्तचापक आदिका बिरामी थिए  ।  विभिन्न रोगले ग्रस्त बच्चा, युवा देखी लिएर ८७ र ९२ वर्षसम्म उमेरका रोगीहरु रहेका  थिए र ती मध्ये एकको पनि मृत्यु भएन । उनको भनाईमा हाईड्रक्सिक्लोरोक्विनको परीक्षण गरेर असफल भयो भन्ने विपक्षिहरुको दावी झुठो हो । हाईड्रक्सिक्लोरोक्विन खतरनाक छ, यसले मुटुको समस्या हुन्छ भन्ने कुरा पनि झुठो हो । यो ६५ वर्ष देखि मलेरियामा प्रयोग भईआएको एफ.डि.ए.स्वीकृती प्राप्त औषधी हो भने ऐले आएर खतरनाक कसरी भयो ? यसको पछाडि ठुलो रहस्य, जालसाजी र पैसाको चलखेल छ ।

विपक्षीहरु भन्छन 'ल्याक अफ मेडिकल एण्ड साईन्टिफिक एभिडेन्स' (Lack of medical and scientific evidence) अरे । अनि उनीहरुले परीक्षण गरेर असफल भनेको तथ्य यस प्रकार छ— यु.एस. भेटरान्स हस्पिटलका केही अन्तिम अवस्थाका विरामीलाई २४ सए मिलीग्राम हाईड्रक्सिक्लोरोक्विन दिईयो । त्यो भनेको डा. जेलेन्कोले सिफारिस गरेको डोज भन्दा छ गुना बढि हो । अब तपाई आफै सोच्नुहोस् हामीलाई आवश्यक भन्दा छ गुना बढि भात, पानी या कुनै पनि औषधि खायौ भने के हुन्छ ? हाईड्रक्सिक्लोरोक्विनलाई असफल देखाउन यस प्रकारको षडयन्त्र रचियो, फलस्वरुप उनीहरु सबै मरे । अनि यो प्रचारबाजी गरियो कि हाईड्रक्सिक्लोरोक्विन कोभिड–१९ को लागि काम गर्दैन र पेसेन्टहरु मर्न सक्छन् । डा.जेलेन्को, प्रोफेसर डिडियर र डा. ईम्यान्युएलका अनुसार कोभिडको लक्षण देखापरेको ५ दिनभित्र औषधी शुरु गर्नपर्छ सफलता हासिल गर्नको निम्ति । 

डा. स्टेला ईम्यान्युएलको ओरिजनल भिडियो युट्युब, फेसबुकहरुले ब्यान गरिदियो तर यदि कसैले हेर्न चाहनेहो भने म मेसेन्जरको ईनबक्समा पठाईदिन सक्छु सम्पर्क गर्नुहोस । त्यस भिडियोलाई ब्यान गरे सँगै डा.ईम्यान्युएलको विरोधमा थुप्रै भिडियोहरु विरोधिहरुले बनाएकाछन् । ति मध्यको एक सन्तुलित यो भिडियो  यहाँ याे लि‌ंङ्क क्लिक गरेर हेर्न  सकिन्छ । 

ऐले गिलियड भन्ने औषधि कम्पनिले रेम्डेसभिर (Remdesvir) भन्ने कोभिड–१९ को औषधी बनाएको छ जसको सफलता र सेफ्टीको कुनै प्रमाण छैन । तर यसलाई हतार हतार पास गराउने तयारी भईरहेको छ। किनकि यो ठुलो प्रभाववाला ठुलै कम्पनीले निर्माण गरेको हो । यसको स्क्रिनसट तल दिएको छु हेर्नुहोस् ।

रेमडेसभिरको मुल्य ३१२० डलर पर्छ तर हाईड्रक्सिक्लोरोक्विन, जिंक र एजिथ्रोमाईसिनको जम्मा २० डलर । यहाँ नेपालमा मैले किनेको छु – ४५० रुपैया पर्छ ५ दिनको कोर्सको लागि । तपाई आफै भन्नुहोस औषधि कम्पनीहरुले बिस डलर पर्ने औषधी असफल बनाएर आफ्नो औषधी र भ्याक्सिनलाई प्रमोट गर्ने हर प्रयास गर्छन् या गर्दैनन्?

डब्लु.एच.ओ., सि.डि.सि., एफ.डि.ए., एन.आई.च., बिग फर्माहरु र फाउची अनि बिल गेट्सहरु जस्ताको षडयन्त्रको वावजुद डा. जेलेन्कोको प्रोटोकोल अरु मध्य हुन्डुरास, प्याराग्वे, ब्राजिल, ईरान, इजराईल, टर्की, युक्रेन साथै हाल ईटली र स्पेनले पनि अपनाईरहेको छ । र त्यहाँ उल्लेखनिय सफलता हासिल गरिरहेको छ । कुरो यहाँ औषधिको मात्र होईन । कुरो पैसा, राजनीति, स्वार्थ आदिको छ भन्ने कुरा बुझ्नु पर्छ ।  मानिस पहिला धेरै पैसा कमाउन चाहन्छ । त्यो भईसके पछि.... अझ धेरै कमाउन चाहन्छ ।

अन्त्यमा असल मानिस छ भने सबै त्यागेर वा नत्यागी पनि ईश्वरको खोजीमा लाग्दछ, आध्यात्मिक बाटो अपनाउछ । तर स्वार्थि, लोभी, पापी, घमण्डी  र अहंकारी छ भने आफै ईश्वर बन्ने सपना देख्न थाल्छ । त्यसतै हालत अहिले  बिल गेट्सको भईरहेकोछ । र, यो कोभिड–१९ को प्रपञ्च  रच्ने मुख्य नाईके पनि उहि हो । किनकी यो सावित भईसकेको छ कि यो भाईरस प्राकृतिक नभएर मानव निर्मित हो । र, उसले यो आउँदैछ भनेर केही वर्ष अगाडिनै घोषणा गरेर पुर्वअभ्यास समेत गरेको थियो । उसले बिबिसिदेखी लिएर अधिकांस मिडिया हाउसहरु अनि मुख्य मुख्य मेडिकल स्कूल, हस्पिटल र रिसर्च सेन्टरहरुलाई फन्ड दिएर आफनो अधिनमा लिइसकेको थियो ।  पृथ्वीमा बढी मानिस भए भनेर ६ अरब मानिसको अन्त्य गरेर ५ करोडमा सीमित राख्ने उस्को सोच छ । भ्याक्सिनलाई अनिवार्य बनाएर यसको माध्यमद्वारा हरेक मानिसलाई 'ट्रयाक' गर्ने र नम्बर दिने उसको योजना छ । त्यसपछि विभिन्न भ्याक्सिन तथा अन्य माध्यम बाट उसले मान्छेलाई 'कन्ट्रोल' गर्ने  षडयन्त्र छ । त्यति बेलासम्म यो लकडाउन, बेरोजगारी, भोकमरी जस्ता कुराहरुले लाखौ मानिसहरु मर्ने र विचल्ली हुने निश्चित छ । बिल गेट्स सम्बन्धि यो एनिमेटेड भिडियो  यहाँ याे लि‌ंङ्क क्लिक गरेर   हेर्दा यि कुरा अझै स्पष्ट हुनेछन ।

यति कुरा बुझिसके पछि अब हाम्रा देशका डाक्टर, नर्स, बुध्दिजीवि अनि नेताहरुले कुन बाटो अपनाउनेछन हेर्नु छ । के यहाँ पनि स्वार्थले लिप्त भएर भ्याक्सिन मगाएर करोडौको भ्रष्टाचार गर्ने दाउमा त छैनन ? अनि त्यतिबेला सम्म लक्डाउन बढाएर जनतालाई सास्ति दिएर अनि ईकोनोमीलाई ध्वस्त पार्ने त होईनन ?

(ब्रेकिङ न्युज— आज विहान फेसबुकमा देखिएको थियोः रेम्डेसभिर (Remdesvir) दुई दिन भित्र नेपालमा भित्रिदैछ अरे । अब पैसा हुने बुध्दि नहुनेहरुको लर्को लाग्नेछ त्यो औषिधी प्रयोगको लागी) 

मैले भन्ने कुरा भनिसके । अरु ले जे सुकै गरुन, मैले चाहिँ यी औषधिहरु किनेर राखेको छु । अनि कोरोनाको प्रथम संकेत देखिने बित्तिकै लिनेछु । हाईड्रक्सिक्लोरोक्विन २००एम.जि. दिनमा दुई पल्ट, जिंक २२०एम.जि. दिनमा एक पल्ट र एजित्रोमाईसिन ५००एम.जि. दिनमा एक पल्ट । 

नोट— जिंक यहाँ २२०एम.जि. को पाईदैन । अतः २०एम.जि. को ११ चक्कि एकै साथमा खानुपर्छ । 
अझै अध्यन गर्न मन भए तल प्रस्तुत वेबसाईटमा यो लेख पनि पढौं ।
एसोसिएशन अफ अमेरिकन फिजिसिएन्स एण्ड सर्जन्स (Association of American Physicians and Surgeons) का अनुसार जुन देशहरुले हाईड्रक्सिक्लोरोक्विनको प्रयोग गरिरहेकाछन त्यहा कोरोना भाईरस बाट मृत्यु हुनेहरुको संख्या कम छ ।Countries using hydroxychloroquine have low coronavirus fatality rate compared to countries that don’t.यो लेखको पुर्ण रुप यस लिंकमा हेर्न सकिन्छः

https://techstartups.com/2020/07/23/countries-using-hydroxychloroquine-low-coronavirus-fatality-rate-compared-countries-dont-association-american-physicians-surgeons-says/

कृपया अंग्रेजी बुझनेहरुले सबै भिडियोका लि‌ंङ्कहरु र लेख पढेर, बुझेर मात्र निश्कर्षमा पुुग्न अनुरोध छ । 
साथै तल प्रस्तुत स्क्रिन शटहरु अध्यन गर्नुहोला ।