काठमाडौं उपत्यकामा थपिए १ सय ६८ कोरोना संंक्रमित

काठमाडौं उपत्यकामा थपिए १ सय ६८ कोरोना संंक्रमित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाउनु भएको हाे । 

संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जना छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको थियो ।