बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
नेपालस्थित पाकिस्तानी राजदूतावासले काश्मिर सोलिडारिटी डे का अवसरमा विशेष अन्तरक्रियाकार्यक्रम आयोजना सम्पन्न गरेको छ । राजदूतावासमा आयोजित कार्यक्रममा मानव अधिकारकर्मीहरु, पत्रकार, लेखक तथा समीक्षकहरुको सहभागिता थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले काश्मिर सोलिडारिटी डेका अवसरमा जारी गरेको सन्देश...


लोकसंवाद संवाददाता,   माघ १९, २०८०
काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र...

लोकसंवाद संवाददाता,   माघ १८, २०८०
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानमा मन्त्रीका मान्छे नियुक्ति गर्नका निम्ति पूर्व निर्णयकै मान्छे नियुक्त गर्न परीक्षाको नाटक गरेको पुष्टि भएको छ । यस सम्बन्धमालोकसंवाद डटकमलेमन्त्रीका मान्छे नियुक्तिको निर्णय कार्यान्वयन गर्न कर्मचारी युनियनलाई कोटा दिँदै विज्ञापनको नाटक मञ्चन ! शिर्षकमामाघ ८, २०८० मा...

लोकसंवाद संवाददाता,   माघ १५, २०८०
सुदूरपश्चिम प्रदेशसभामा माओवादी संसदीय दलको नेता परिवर्तनको निर्णयले विवाद गहिरिएको छ । गत शुक्रबार प्रदेशसभाका बहुमत ६ जना सदस्यले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेका थिए । त्यसलगत्तै पार्टी प्रदेश कमिटीले संसदीय दलको नेता बहुमतका आधारमा हटाउने निर्णय सच्याउन...

लोकसंवाद संवाददाता,   माघ १५, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीन शास्त्र केन्द्र (पेइचिङ)ले संयुक्त रूपमा चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल (चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम ,यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे। कार्यक्रममा 'चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था' का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा...

सरोज ज्ञवाली,   माघ १५, २०८०
हालै जनवरी २२,२०२४ मा भारतीय प्रधानमन्त्रीद्वारा प्रण प्रतिष्ठासहित अयोध्यामा भव्य राम मन्दिरको उद्घाटनले भारतदेखि विश्वमा रहेकासनातनी धर्मावलम्बीलाईनयाँ उत्सव प्रदान गरेको छ । उद्घाटनपछि ५ लाख भन्दा बढी व्यक्तिहरूले राम मन्दिरको दर्शन गरिसकेका छन् भनेयो बढ्दो क्रम जारीछ । करिब ५...

लोकसंवाद संवाददाता,   माघ १४, २०८०
कुनै बेला एउटा उखान नै बनेको थियो, तबतक समोसेमें आलु, तबतक बिहारमा लालु । अर्थात कुनै बेला बिहारको राजनीतिमा लालुप्रसाद यादव छाएका थिए । लालुको झल्को दिनेगरी यतिबेला विहारमा नीतिश कुमारको राजनीति चलेको छ । लालुकै दलबाट अलग भएका नीतिश...

लोकसंवाद संवाददाता,   माघ १२, २०८०
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् । देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन् । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले...

लोकसंवाद संवाददाता,   माघ १२, २०८०
राष्ट्रियसभामा रिक्त हुन लागेका २० मध्ये १९ सिटमा निर्वाचन सम्पन्न भएको छ । जसमा १८ जना सत्ता गठबन्धनबाट र १ जना एमालेका उम्मेदवार विजयी भएका छन् । यसपटक पनि दुई वर्षअघि जस्तै कोशी प्रदेशमा सत्ता गठबन्धनलाई चकमा दिँदै एमाले उम्मेदवार...

लोकसंवाद संवाददाता,   माघ ११, २०८०
काठमाडौँ ।सङ्घीय संस्कृति तर्जुमा कार्यदलका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रतिष्ठानका प्रमुख संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड' लाई भेटी 'सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल'मस्यौदा हस्तान्तरण गरेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल...

लोकसंवाद संवाददाता,   माघ ११, २०८०
मधेस राजनीतिका ठूला हस्ती थिए, गजेन्द्र नारायण सिंह । सप्तरीमा जन्मिएका सिंहले आफ्नो जीवनकाल भरी मधेसको पक्षमा राजनीति गरे र २०४८ र २०५१ सालको निर्वाचनमा सप्तरीबाट लगातार प्रतिनिधिसभामा निर्वाचित भए । त्यसपछिका कुनै पनि मधेसी नेताले सप्तरीको सिंहको क्षेत्रबाट लगातार...

लोकसंवाद संवाददाता,   माघ ९, २०८०
गत वर्ष भएको निर्वाचनमा संसदको पाँचौ ठूलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति अस्थिर देखिएको छ । २०७९ पुस १० गते एमाले र माओवादीसहितको सत्ता गठबन्धन बन्दा सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएको राप्रपा एमाले सरकारबाट बाहिरिएसँगै बाहिरियो । प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   माघ ८, २०८०
दुई/तीन महिनादेखि काठमाडौंको स्वयम्भु स्थित सरिता गिरीको दुईतले घरको भुइँ तलाको कोठा बन्द थियो । यति लामो समयसम्म कोठा बन्द हुँदा पनि घरधनीले प्रहरीलाई जानकारी समेत गराएनन् । तर माघ ३ गते कोठाबाट अनौठो गन्ध आएपछि घरधनी गिरीले स्थानीयबासीलाई बोलाइन्...

लोकसंवाद संवाददाता,   माघ ८, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानमा बेथिती मौलाउने क्रम जारीछ । नेपाल प्रज्ञाप्रतिष्ठानकोनेतृत्व नियुक्ती प्रकृया नै गलत भएको भन्दै विवाद सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानलाई संस्कृति मन्त्री किराँतीले राजनीतिक भर्ती केन्द्रको मैदान बनाउँन निरन्तर दबाब दिँदै आएकाछन् ।...

लोकसंवाद संवाददाता,   माघ ६, २०८०
सत्तारुढ नेकपा माओवादी केन्द्रले पहिलो पटक आगामी फागुनमा विधान अधिवेशन गर्दैछ । माओवादीले विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन उपाध्यक्ष पम्फा भुसाल नेतृत्वमा कार्यदल बनाएको थियो । यो मस्यौदालाई तीन सातासम्म छलफलका लागि तल्ला कमिटिमा पठाउने माओवादीले निर्णय गरिसकेको छ...

लोकसंवाद संवाददाता,   माघ ५, २०८०
काठमाडौँ ।निर्वाचन आयोगलेमाघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ । सो निर्वाचनका लागि...

केजिन राई,   माघ ५, २०८०
आन्त्वेर्पेन बेल्जियम । विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघे सङ्क्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । आन्त्वेर्पेन स्थित स्टार प्लाजामा सम्पन्न विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघे सङ्क्रान्ति भव्यताकासाथ भएको हो । विश्व मगर सङ्घ बेल्जियमका अध्यक्ष लोक राना...

लोकसंवाद संवाददाता,   माघ ४, २०८०
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले पछिल्ला वर्षमा आफ्नो शक्ति बलियो बनाएको छ । आईआरजीसीले मध्यपूर्वमा अमेरिकी बेस, तेल अभिभ र हाफियामा इजरायली बेस आफ्नो मिसाइलको रेन्जभित्र रहेको खुलेआम बताउँदै आएको छ । सोमबारराति इरानको रिभोल्युसनी गार्डले इराको अर्धस्वायत्त...