बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ १, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबीच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार'र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका 'थौंकन्हे' का सम्पादकरुक्मिनी श्रेष्ठलाई प्रज्ञा नेपाली मातृभाषा...


लोकसंवाद संवाददाता,   माघ १, २०८०
दोहा ।नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ। दोहाको क्राउन प्लाजा होटलमा हिजो सम्पन्न भएको अधिवेशनले मोहमद मुक्तादा मुसलमानको अध्यक्षतामा ४१ सदस्यीय राष्ट्रिय कमिटि चयन गरेको हो। अधिवेशनले मञ्चको उपाध्यक्षद्वयमा नन्द...

लोकसंवाद संवाददाता,   पुष २३, २०८०
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ । हिजो (आइतबार)बिहान बसेको...

लोकसंवाद संवाददाता,   पुष २३, २०८०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखाकाठमाडौँ सम्पर्क मञ्चद्वारा यही २०८० पुस २१ गते शनिबार टोका पार्क (भूतखेल) मा वनभोज तथा युवा कार्यकर्ता भेला गरेको छ । उक्त कार्यक्रममा नेकपा (एस) का स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज...

लोकसंवाद संवाददाता,   पुष २२, २०८०
झापा ।नेपाली जुत्ता चप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको प्रथम जुत्ता चप्पल व्यापार महोत्सवमा दश दिनमा ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।...

लोकसंवाद संवाददाता,   पुष २२, २०८०
काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन...

लोकसंवाद संवाददाता,   पुष २२, २०८०
काठमाडौँ ।राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली...

लोकसंवाद संवाददाता,   पुष २०, २०८०
ललितपुर । सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उपसभामुख माननीय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा,...

लोकसंवाद संवाददाता,   पुष २०, २०८०
काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघु चलचित्र पाउलो निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको पाउलो को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघु चलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल,...

लोकसंवाद संवाददाता,   पुष २०, २०८०
काठमाडौँ ।नेपालको सबैभन्दा जेठो पत्रकारिता 'साहित्यिक पत्रकारिता' ले भाषा र साहित्यको क्षेत्रमा पर्याएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकबाट पहिलोपटक 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार' र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार'...

लोकसंवाद संवाददाता,   पुष १९, २०८०
काठमाडौँ । प्रमुख दलहरु राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि छलफलमा जुटेका छन् । राष्ट्रियसभामा रिक्तहुन लागेका २० मध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । राष्ट्रियसभामा सत्ता गठबन्धनले एक भएर चुनाव लड्ने भएपछि एमालेसहित प्रतिपक्षी दलहरुले कुनै सिट...

लोकसंवाद संवाददाता,   पुष १८, २०८०
काठमाडौं । विद्युत् नियमन आयोगले एक प्रेस विज्ञप्ति जारी डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महशुल उठाउने काम विद्युत प्राधिकरणको भएको बताएको छ । आयोगद्वारा जारीविज्ञप्ति तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३ औं, १०४ औं तथा १०८ औं बैठकको निर्णय लोडसेडिङ...

लोकसंवाद संवाददाता,   पुष १८, २०८०
काठमाडौँ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो...

लोकसंवाद संवाददाता,   पुष १८, २०८०
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ...

लोकसंवाद संवाददाता,   पुष १८, २०८०
ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा परेका छन् । घटना भए लगत्तै देखि बालकुमारी घटनामा आफ्नो कुनै सरोकार र संलग्नता नभएको बताइरहेका ज्वालामाथि राजीनामाको दबाब समेत बढेको छ । पुस १३ गते...

केजिन राई,   पुष १८, २०८०
काजाब्लांका क्यासेल्लो । तमु ल्होसार बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सहित भब्य रूपमा मनाइएकोछ । तमु समाज बेल्जियमले डोन बोस्को काजाब्लांका क्योसेल्लोमा आयोजना गरेको २६०८ औ गरूङबर्गको तमु ल्होसारमा तमु भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, र कार्यक्रम...

लोकसंवाद संवाददाता,   पुष १७, २०८०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड ११...

लोकसंवाद संवाददाता,   पुष १७, २०८०
काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोकको बनेपामा बृहत् कृषि महोत्सव को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका संयुक्त आयोजनामा जिल्लाका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको...