बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार १३, २०७९
बारा ।विद्यालयले ५३ वर्ष अघिदेखि हक भोग गर्दै आएको जमिन व्यक्तिले आफ्नो नाममा गरी बिक्री गरेको पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका१७ जैतापुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरको हक भोगमा रहेको १ विगाह २ कठ्ठा ५ धुर जमिन दुषित...
लोकसंवाद संवाददाता,   असार १३, २०७९
लोकसंवाद संवाददाता,   असार १३, २०७९


एजेन्सी,   असार १३, २०७९
भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदेव बर्मनको आज जन्मजयन्ती हो । सन् १९६०-९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनका गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले पञ्चम दा भनेर...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु भएको छ । नेपाल प्रज्ञा भवन, कमलादीमा बसिरहेको बैठकमा देश तथा प्रवासबटसमेत १ हजार ५०० प्रतिनिधि सहभागी हुने बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ वटा कम्पनी कारोबारमा आएका छन् । यीसमध्ये २२ वटा कम्पनीको भाउ बढेको छ । २ वटा खकम्पनीको भाउ घट्दा १ कम्पनीको...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
एकीकृत समाजवादी पार्टीले आफ्नो तर्फबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन गर्न गरेको निर्णय तीन सातापछि बल्ल बल्लकार्यान्वयन भएको छ । निकै लामो रस्साकस्सी पछि आइतबार साँझ प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयले जारीगरेको हो। राष्ट्रपति विद्यादेवी...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
काठमाडौँ ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स (Formula1 in Schools) कार्यक्रम शुरु गरिएकोनासाले जनाएको छ । नासाकाअध्यक्षदशरथ रिसालका अनुसारराष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आज एक समारोह बीचमा...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टी भएको जनाउँदै अख्तियारले...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
काठमाडौँ ।कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
सत्तारुढ घटक एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेपछि सुरु भएको विवादले झनैउग्ररुप लिइरहेको छ । सरकारले ल्याएको बजेट पास नहुँदै एकीकृत समाजवादीले पार्टीका तर्फबाट निर्णय गरी मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाएको थियो । तर...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
साहित्यिक पत्रकार संघले आज २०७९ असार ११ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास 'आर्तनाद'को लोकार्पण समारोहको आयोजना गर्यो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कथित १० भाइको मगजबाट अझै नशा उत्रिएको ओलीको झोला बोक्ने नशा नउत्रिएको बताएका छन् । उनले अझै हामीमाथि धारे हात लगाउने दुस्साहस गरिरहेको भन्दै सुध्रिन आह्वान गरेका हुन्...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
काठमडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको फाउण्डेशनका...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमडौँ । नेकपा (एकीकृत समाजवादी)को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचन मुखी कार्ययोजनामा विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आव्हान गर्नुभएको छ । पार्टी पोलिटब्युरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति, स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरु चनाखो हुनुपर्ने बताउनुभएको...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
सरकारी तथ्यांकअनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा ५ लाख युवाहरू आउने गर्छन् । सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रूपमा वैदेशिक रोजगारीमा जान ती युवा बाध्य छन् । तर, विदेशको रोजगारी न सहज छ, न त सुरक्षित नै ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
नेकपा (एकीकृत समाजवादी)मा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । स्तथानीय हको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना ४ जनामन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री देउवाले...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरबइमिरेट्स (यूएई)ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, वर्षाले पुनः खेल प्रभावित हुँदा रद्दभएको हो ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य...