बैशाख ११, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार ८, २०७९
स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र...


एजेन्सी,   असार ८, २०७९
अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । सामाजिक संजालमाशेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
लमजुङ । छिनछिनमा विद्युतकाेलाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरूमारमा परेका छन् ।दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
अध्यादेशमार्फत संवैधानिक निकायमागरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरुहुँदै छ । संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका ५२ जना पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरुहुन लागेको हो । रिटको सुनुवाइका...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
काठमाडौँ ।नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ । पार्टीले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठकको तयारी गरेको हो । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले असार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
कास्की ।कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दु:खपाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ । जंगली जनावरको आतंक रोक्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । कृषि...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
टेलिभिजनका पर्दामा प्रस्तोताका रुपमाप्रश्नको बर्षा गरेर चर्चा कमाएका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्न पुगे। रविले पार्टी घोषणा गरेलगत्तै दुई वटा प्रश्न सामाजिक सञ्जालमा प्रश्न र आलोचनाका रुपमा आइरहेका छन् । पहिलो, राजनीतिले 'स्वतन्त्र' लाई पनि...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा मन्त्रीहरुको पुत्ला जलाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मंगलबार साँझ काठमाडौँको शंकरदेव क्याम्पस अगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडसको पुत्ला जलाएका हुन् । पुत्ला...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
मकवानपुर । बागमती प्रदेश सरकारले खानेपानी योजनाका लागि छुट्याइदिएको १० लाख बजेट वडा अध्यक्षले कुदृष्टि राख्दा फ्रिज हुने संभावना बढेको छ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउ पालिका वडा नं ३ का अध्यक्ष प्रताप भोम्जनले गाउँले सबै भेला भएर बनाइएको उपभोक्ता...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
काठमाडौँ । साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेख्नुभएका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ । शर्माको ९४ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमवार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजना गरेको श्यामप्रसाद...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन्...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सुन-चाँदीकाे मूल्य मंगलबार स्थिर छ । साेमबारकै मूल्यमा मंगलबार सुन-चाँदीकाे काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार साेमबार ताेलामा २०० रुपैयाँले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा मंगलबार काराेबार भइरहेकाे...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
पिपुल्स पावर कम्पनीले बुधबारदेखिआयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १९ लाख ६८...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । संचारतथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरेका हुन् । यसको पहिलो...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको प्रसङ्गसँगै सतहमा आएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्त्य भएको छ । चौतर्फी आलोचना र दबाबपछि सरकारले विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउने निर्णय गरे पछि अन्त्य भएकोहो ।...

एजेन्सी,   असार ७, २०७९
टोकियो ।जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघितीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १०...