चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश...


लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
सुनको मूल्य मंगलबार तोलामा १हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९००...

एजेन्सी,   जेठ ३१, २०७९
भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
अमेरिकी उच्च सैन्य अधिकारीको भ्रमणसँगै नेपाल अमेरिकी सैन्य मोर्चामा पुग्ने खतरा बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सञ्चालन गरिरहेको विदेश नीतिले देश असंलग्न परराष्ट्र नीतिलाई छाडेर नेपाल अमेरिका पक्षीय सैन्य मोर्चामा खडा हुने खतरा उत्पन्न भएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौँ ।नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा यतिखेर २१ औ अधिवेशनको संघारमा छ । यस्तो समयमा फुटबल क्षेत्रमा भएका विवादलाई मिलाएर साझा नेतृत्व चयन गनुपर्ने माग आम खेल प्रेमीहरुवाट उठिरहेको अवस्थामा एन्फाकै जिम्मेवार व्यक्तिहरु भने आन्तरीक विवाद बढाएर आफ्नो फाइदा उठाउन...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौं ।नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासल स्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ । बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
डडेल्धुरा । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आलितालको वडा नम्बर ३ र ५ को सीमाना...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेकोछ । बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का भएको छ । २ बैंकबीच शुक्रबार एकआपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००:९० शेयर...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निर्माणगरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ । नेपाली कांग्रेसले बामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य, मान्यतामा कालान्तरमा ह्रास आउने र बामपन्थी शक्ति झन् बलियो बन्दै जाने...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यरातिपूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्मालेराजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संचार माध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक भट्टराईसहित १५ जना सांसदले संसदमाजारी बजेटमाथिको छलफल...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
जनता समाजवादी पार्टी (जसपा) एक पटक फेरि विभाजनको संघारमा उभिएको छ । अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष बीचको विवाद बढ्दै जाँदा जसपा विभाजन नजिक पुगेको हो । करिब दुई वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा)...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
सुनसरी ।भाइको हत्या गरेको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
इलाम ।अनाथ बालिका करणीको आरोपमा अनाथालयकै अध्यक्ष र सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका९, गोला खर्क स्थित राहसल बाल अनाथालयका अध्यक्ष र सचिव रहेका छन् । उनीहरुलाई सोही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको उक्त कक्षको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभएको हो । उद्घाटनको सन्दर्भमा मन्त्री आलेले यात्रुले उभिन नपर्ने...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
गत साता नेप्से १ दशमलब ४७ प्रतिशत अर्थात् ३० दशमलब ५४ अंक घटेको थियो । त्यस अघिल्लोे साता २०७८ दशमलब ७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले...

एजेन्सी,   जेठ २९, २०७९
इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । २महाशक्तिबीचको सम्बन्ध महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला...