बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेकोछ । बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन...
लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९


लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यरातिपूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्मालेराजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संचार माध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक भट्टराईसहित १५ जना सांसदले संसदमाजारी बजेटमाथिको छलफल...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
जनता समाजवादी पार्टी (जसपा) एक पटक फेरि विभाजनको संघारमा उभिएको छ । अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष बीचको विवाद बढ्दै जाँदा जसपा विभाजन नजिक पुगेको हो । करिब दुई वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा)...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
सुनसरी ।भाइको हत्या गरेको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
इलाम ।अनाथ बालिका करणीको आरोपमा अनाथालयकै अध्यक्ष र सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका९, गोला खर्क स्थित राहसल बाल अनाथालयका अध्यक्ष र सचिव रहेका छन् । उनीहरुलाई सोही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको उक्त कक्षको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभएको हो । उद्घाटनको सन्दर्भमा मन्त्री आलेले यात्रुले उभिन नपर्ने...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
गत साता नेप्से १ दशमलब ४७ प्रतिशत अर्थात् ३० दशमलब ५४ अंक घटेको थियो । त्यस अघिल्लोे साता २०७८ दशमलब ७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले...

एजेन्सी,   जेठ २९, २०७९
इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । २महाशक्तिबीचको सम्बन्ध महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री देउवाको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय संचालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय संचालन गर्न लागेको हो । छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् । प्रतिनिधिसभाको जारी ११औँ अधिवेशनका बैठकमा सांसदहरूले धान रोप्ने समय भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन्...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना भएको छ । यसपटक विभिन्न पार्टीबाट विद्रोह गरेकासहित १३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी चर्चामा भने काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह, धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्कराज...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७९
सुर्खेत ।कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् । कर्णाली प्रदेश...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७९
खोटाङ ।सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदार विरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ दिक्तेलस्थित दिक्तेल बजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटकपटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनका लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्र समस्या समाधान गर्न सकिने बताइन् । शुक्रबार...