बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
नयाँ दिल्ली । अतिवादी समूह अलकायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अलकायदा (एक्यूआइएस) समूहले...


एजेन्सी,   जेठ २५, २०७९
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी ३साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमाबाराको निजगढ नगरपालिकास्थित शहीद चोकमा मंगलबारदेखिसुरु भएको रिले अनसनदोस्राेदिन बुधबार पनि जारी छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९ दशमलब ६ मेगावाटको माथिल्लो माई जलविद्युत् आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत् कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
जोर्डनविरुद्धको खेलसँगै नेपालले आजदेखिकुवेतमा हुने एएफसी एसियन कप छनोट, २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ ।कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
मंगलबार काठमाडौँबाट फोहोर लिएर गएका ट्रकमाथि नुवाकोटको बन्चरे डाँडामा पुर्याउँदा स्थानीयबासीले विगतमा झै अवरोध गरे । माथि डाँडाबाट स्थानीयबासीले ढुंगामुढा गरिरहँदा पनि प्रहरी प्रशासन लगाएर सिसडोलमा फोहोर पुर्याइएको छ । बञ्चरे डाँडामा ल्याण्डफिल साइडमा फोहोर फाल्न सोमबार मात्रै शहरी विकास...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
सुनसरी । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको सफा धरान, स्वस्थ धरान अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो । धरानको भानु...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।यातायात व्यवस्था विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । उसले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको पनि स्पष्ट पारेको छ । विभागले मंगलबार विज्ञप्ति...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ । गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । घटनाका सम्बन्धमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै ११ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले राजनीतिको अर्थ शब्दकोशमा घुस र पक्षपात लेख्नुपर्ने बताए । निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि प्रजातन्त्र भनिन्छ भन्दै...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । विगतमा लोसपासँग गरिएको प्रतिबद्धता पूरा गर्न भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको हो । विगतमा विभिन्न सरकार हुँदा र वर्तमान...

एजेन्सी,   जेठ २४, २०७९
न्युयोर्क ।कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौँलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
कास्की ।पोखराको मणिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् । यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मणिपाल मा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटी घोषणा गरेको छ । सोमबार भएको भेलाले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विद्यार्थी विशेष जिल्ला कमिटीको बनेको हो । विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष पराजुली सहित सदस्यहरु उत्तर खड्का,...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
आइबार नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्यो । अन्ततः २४ घन्टाभित्र त्यो निर्णय तत्कालका लागि रोकियो र नेकपा एसका बहालवाला मन्त्रीहरु नै कायम रहने अवस्था कायम रह्यो। नेकपा एसले अचानक मन्त्री हेरफेरको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
खोटाङ ।माेटरसाइकलकाे ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठकाेमृत्यु भएपछि माेटरसाइकल चालक र धनीविरुद्धसवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेकाे छ । प्रदेश १०५००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएकाश्रेष्ठको आइतबार निधन भएकाे हाे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ लफ्याङका...