बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत स्थान जित्ने दाबी गरिरहेको एमाले मत परिणामले दोस्रो स्थानमा झरेपछि सत्ता गठबन्धन विभाजन गराउने ध्याउन्नमा लागेको छ अर्थात्गठबन्धन तोड्दा मात्र आफ्नो भविश्य देख्न थालेको छ । चुनावमा सिट कम भए पनि मत कम नभएको दाबी...
लोकसंवाद संवाददाता,   जेठ १८, २०७९


लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो । बुधबार बिहान १०:४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
काठमाडौँ ।कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला राखेको छ । बुधबार बिहानदेखि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
मधेस प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारदेखि सुरु हुँदै छ । बिहीबारदेखि सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मधेस प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
सप्तरी ।सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पछिल्लो एक वर्षदेखि सरकारबाट बाहिरिनु पर्दाको पीडा संसदमा निरन्तरपोखिरहेको छ । करिब ९ महिना बिना कुनै एजेन्डा र कारण संसदमा नाराबाजी गरेको एमाले यतिबेला त्यही संसदमा सरकार विरुद्धका आक्रोश पोखिरहेको छ । यो त्यही संसद...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
बारा । चुनाव सम्बन्धी विवादमा भएकाे हत्यालाई नाबालक केटीलाई बलात्कार गरेको र बलात्कृतकेटीले प्रतिकार गर्ने क्रममाबियरकोबोतलले हान्दा मृत्यू भएकाे भनी घट्नालाई ढाकछोप गर्न प्रहरी लागेकोमृतकका आफन्तले आरोप लगाएका छन् । २०७९ बैशाख ३० गते एकाबिहानै ३ बजेजितपुरसिमरा उपमहानगर पालिका वडा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टमार्फत मुस्ताङको कोवाङ्बाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव वाहनमा राखेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै लगाऊमा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । इजलासको यस आदेशसँगै एआईजी...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एक दिवसीय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले नेपाल, स्कटल्यान्डर नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो ।तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
कबड्डी- ४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र कबड्डी- ४ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले...

एजेन्सी,   जेठ १७, २०७९
युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र पुटिनका आवाजसमेत भनेर चिनिने सोलोभयोभले...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक बढुवाविरुद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत २२ वैशाखको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जबाफ माग गर्दै अन्तरिम...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
मुस्ताङको थासाङ गाउँपालिका- २ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । ३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएईटी विमानमा सवार...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो छलफल र...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
भक्तपुर ।वर्षायाम सुरू भएसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चाँगुनारायण नगर पालिकाले कार्ययोजना बनाउने भएको छ । यसका लागि नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन सोमबार निर्देशन दिएका छन्। जोखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
स्याङजा ।गरिमा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, स्याङजालाई रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले दिएको जानकारी अनुसारसदैव संस्थागत सामाजिक उत्तर दायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै...