बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
भक्तपुर ।वर्षायाम सुरू भएसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चाँगुनारायण नगर पालिकाले कार्ययोजना बनाउने भएको छ । यसका लागि नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन सोमबार निर्देशन दिएका छन्। जोखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन...


लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौं ।काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथिप्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हाले लगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।भेटको क्रममा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौं ।प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध गत १ फागुनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफलसमेत हुन सकेको छैन । छलफलपछि संसद्को महाअभियोग समितिमा प्रस्तावलाई पठाउनुपर्ने हो । तर, प्रस्ताव दर्ता भएको साढे तीन महिना हुँदा पनि छलफलसमेत हुन नसकेको हो ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
कैलाली । नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्नधनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीको समस्या तथा कर्मचारीबाट हुने ढिला सुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्बर सार्वजनिक गरेका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको स्वागत गरेको छ । आफ्ना थुप्रै मागहरु बजेट मार्फत सम्बोधन गरिएको र गैरआवासीय नेपालीहरु लक्षित विभिन्न कार्यक्रमहरु घोषणा गरिएको जनाउँदै संघले स्वागत गरेको हो...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएपछि संसदमा त्यसको चर्चा भएको थियो । नेकपा (एकीकृत समाजवादी)का...

एजेन्सी,   जेठ १६, २०७९
इरानको राजधानी तेहरानमा एउटा भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै, सो भत्किएको भवनमा अरू कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।...

एजेन्सी,   जेठ १६, २०७९
फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भोलोदोमिर जेलेन्स्कीसँग भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ । रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई पर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएको हो । केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरेकाेसमाजले जनाएकाेछ । मानव अधिकार तथा शान्ति समाज अनुसारसंविधानसभा सदस्य ९२०६४६९० समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि...

एजेन्सी,   जेठ १६, २०७९
कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो...

एजेन्सी,   जेठ १६, २०७९
बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय भारतमा मात्र होइन, सारा विश्वमा छ । आमिर चीनमा पनि सुपरस्टार छन् । उनको सन् २०१६ को फिल्म दंगल र सन् २०१७ को सेक्रेट सुपरस्टारले...

एजेन्सी,   जेठ १६, २०७९
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा संचार माध्यमहरूमा विभिन्न टीका टिप्पणी भइरहेका बेला...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ ।विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ। मकवानपुरे समाज काठमाडौंको दोस्रो साधारणसभा शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । समाजका प्रमुख सल्लाहकार एवं संविधानसभा सदस्य रामनारायण बिडारीले साधारणसभाको उद्घाटन गर्नुभएको हो । संस्थाले काठमाडौंमा रहेका मकवानपुरेहरुलाई विशुद्ध सामाजिक भावनाले एकताको सूत्रमा बाँधेको भन्दै प्रमुख अतिथि...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट सार्वजनिक गरेको छ । बजेटलाई सत्तारुढ दलका नेताहरुले सकारात्मक भनेका छन् भने विपक्षी एमालेले बजेट अनुशासनको सीमामा नभएको हावादारी बजेट भएको टिप्पणी गरेको छ । यद्यपि...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
काठमाडौँ ।सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबारअर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत्उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४०...