चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका३, म्याग्दे २ ,बन्दीपुर गाउँपालिका४, घिरिङ गाउँपालिका२, भिमाद नगरपालिका१ र आँबुखैरेनी१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।सार्वजनिक परिणामअनुसार नेकपा ९एमाले०ले तीन, नेपाली कांग्रेसले...


लोकसंवाद संवाददाता,   जेठ १, २०७९
महोत्तरी । बर्दिबास नगरपालिका-७ काेवडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेकासोगारथ यादव १ मतान्तरले विजयी भएका हुन्। निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदामाओवादी केन्द्रका सुरेन्द्र सिंहले...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
अर्घाखाँची । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्नभएको छ । जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् । काे कहाँ विजयी भए...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
गुल्मी ।गुल्मी स्थितगुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् । दुबै कांग्रेस उम्मेदवार हुन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले...

लोकसंवाद संवाददाता,   जेठ १, २०७९
भक्तपुर । मध्यपुरथिमि नगरपालिका२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा भने सोही पार्टीका...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
काठमाडौँ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसी नुर्बुले ५ सय १४ मत...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
डोल्पा ।जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वीनेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन् । उनले ६८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७९
काठमाडौँ ।प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिता विपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमा चायना गर्न समेत काउन्सिलले निर्देशन...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
रुपन्देही ।रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
गोरखा । स्थानीय तह निर्वाचन अन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र अन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् । मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ता बीचको विवाद भएको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौं । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो । राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन्...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौँ ।स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ । देशभर शुक्रबार...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनीलाई स्पष्टीकरण सोधेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
चितवन ।चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । उनकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७०...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७९
काठमाडौँ ।आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच...