बैशाख १३, २०८१, बिहिबार

एजेन्सी,   बैशाख २८, २०७९
वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारकोमृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएका छन् । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली...
लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९


लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२:०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय...

एजेन्सी,   बैशाख २८, २०७९
१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधिहोड कायमै राखेको छ । लिभरपुलको जितमा जोएल माटिप र...

एजेन्सी,   बैशाख २८, २०७९
अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्शल ल लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापितगर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले अस्तित्वको खतरा सामना गरे...

एजेन्सी,   बैशाख २८, २०७९
श्रीलंकामा सरकारविरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाजुमहिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिएतर पनि हिंसा रोकिएको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएको छ । यो अवधिमा निर्वाचन सम्बन्धी प्रचारप्रसार लगायतका कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको छ । मतदानको ४८ घन्टा अघि कुनै पनि माध्यमबाट चुनाव प्रचारप्रसार गर्न नपाउने र मतदातालाई...

एजेन्सी,   बैशाख २७, २०७९
बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकार पत्करमा लागेको आगोझैँ सल्केर सकिन्छ भन्ने धेरैले सोचेका थिए तर त्यो यति छिटो आगो सल्केला भन्नेचाहिँ कसैले पनि सोचेको थिएन । तर, मतदाताहरूले चाहिँ केही कुरा पनि भुलेका रहेनछन्, त्यसैले त उनीहरूले प्रधानमन्त्री जोनसनलाई मतदानद्वारा...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७९
मधेसप्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलाे बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेसकेन्द्रित दलहरूको नजर जनकपुरधाममा छ । जनकपुरधाम उपमहानगरपालिकाका १२७ पदका लागि १ हजार ९७ जनाले उम्मेदवारी दिएका थिए । प्रमुखमा उम्मेदवारी दिएकामध्ये...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७९
रोजगारीको बाध्यताले यहाँ बस्नुपरेको हो, मनजति नेपालमै छ, अहिले त झन् चुनावको बेला कतिखेर नेपाल पुगौँला जस्तो भएको छ, दिल्लीबाट सोमबार बिहान नेपाल जान लागेका लक्ष्मण अधिकारीले भन्नुभयो, ५ वर्षमा भोट हाल्ने मौका पाइएको छ, जसरी पनि जानुपर्यो नि !...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७९
राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । मुद्दा...

एजेन्सी,   बैशाख २७, २०७९
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वासिङ्टनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाका बारेमा के गर्ने भनेर पत्ता...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका २ नेता हुन्, पुष्करनाथ ओझा र जगन्नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् । देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७९
देश यतिबेला स्थानीय निर्वाचनकाे चपेटामाछ । स्थानीय तहको निर्वाचन सत्ता राजनीति र केन्द्रीय नीति भन्दा फरक स्थानीय समस्या, जनसरोकारका विषय, शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि उत्पादन, बजारीकरण, फोहोरमैला, ढल व्यवस्थापनजस्ता स्थानीय समस्यामा केन्द्रित हुन्छ । स्थानीय तहलाई केन्द्रमा राखेर विभिन्न राजनीतिक...

एजेन्सी,   बैशाख २६, २०७९
ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेईका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
२०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचारप्रसारको मुख्य शैली भित्तेलेखन र पोस्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिना दिनअघिदेखि पार्टीका कार्यकर्ताहरू चुनावको प्रचारप्रसारमा लागेका हुन्थे । विभिन्न...

एजेन्सी,   बैशाख २६, २०७९
चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाइँ अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
नेपाल भ्रमणमा रहेको जिम्बाब्वे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसीय खेल साेमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्वेले भने सुरुवाती ब्याटिङ गर्नेछ । खेल निर्घारित समयअनुसार ९...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७९
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए ।...