बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकामा आश्चर्य प्रकट गरेका छन् । एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरूदेशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?',सामाजिक संजाल ट्वीटरमा आज आफैँ...
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९


लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
यही ३० वैशाखमाहुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलकातर्फबाट उम्मेदवारी दिनेमध्ये ३७ दशमलब ८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकामा असन्तुष्ट२ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् । उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेसगरेका छन् । सिंहलाई महानिरीक्षकमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् । देशले ठूलो विपत्तिको सामना गरिरहेका...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
२ सुरक्षा निकायका प्रमुखहरूलाई दर्ज्यानी चिह्न(फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानीचिह्नलगाएका हुन् । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुलीलगाइदिएका हुन् ।आइतबार...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखिअन्तिम अर्थात् भक्तपुर जिल्लाको मतपत्र छपाइसुरु हुनेछ । जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा नमुनादेखि ३० वैशाखमा निर्वाचन...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
सुनको भाउ सोमबार तोलामा ८००रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँकायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए'विरुद्ध प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
काठमाडौँ । खोटाङको बुइपा थातथलो भएका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाको वालिङ पुर्ख्यौली घर भएकी साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत भएका छन् । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान,...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
निर्वाचन आयोगले उम्मेवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमाकारबाही गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने,...

उमेश थापा,   बैशाख १८, २०७९
दुई दशक अघिसम्म नेपालमा दाउरामा खाना पकाएर खाने चलन चल्तीको बहुसंख्यकथियो । गाउँ होस् या सहर खाना भने दाउरामै पाक्थ्यो । थोरै जनसंख्याका कारण नेपाल आफैमा आत्मनिर्भर थियो । दाउराबाट खाना पकाउँदा जोखिम पनि कम हुन्थ्यो भने नेपालको पैसा विदेश...

एजेन्सी,   बैशाख १८, २०७९
अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रूपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद् भएको जनाएको हो ।...

एजेन्सी,   बैशाख १८, २०७९
अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी किभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेकाअमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । 'हामी विश्वास गर्छौं कि हामी तपाई्को स्वतन्त्रताको लडाइँकालागि धन्यवाद भन्नतपाईंलाई भेट्न आएका छौँ,... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइनेछ । १७ वैशाखसम्ममा ४९ जिल्लाका लागि ९१...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
जिम्बाबेएविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५विकेट गुमाएर १८१ रनको योगफल तयार गर्याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा...