चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । देशभर ७५३ स्थानीय तहमा मेयर/उपमेयर, अध्यक्ष उपाध्यक्षसहित वडाअध्यक्ष र सदस्यका लागि ८२ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन् । देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६...


लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
भक्तपुर ।मध्यपुर थिमिनगरपालिका प्रमुखमायुवा व्यक्तित्व राम बुढाथोकीस्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ । यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२ गते सोमबारनिर्वाचनको लागिस्वतन्त्ररुपमा नगर प्रमुखमा बुढाथोकीले ५नम्बरमाउम्मेदवारी दर्ता गराउनु भएकाे हाे । निर्वाचन अधिकृतकोकार्यालयभक्तपुरमामध्यपुर...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
गठबन्धनका तर्फबाट कांग्रेसका चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको प्रमुखपदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो,जस कारण उनले प्रमुखमा उम्मेदवारी दर्ता गरेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ । मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको प्रमुखमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपप्रमुखमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् । २०७४ सालको निर्वाचनमा यस...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि सत्तारूढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार प्रमुखनेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो भने उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको थियो । साेहीअनुसार प्रमुख पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपप्रमुखमा नेपाली...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
चितवनकाे भरतपुर महानगरपालिकाकाे प्रमुखमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् । भरतपुरमा माओवादीलेप्रमुख र कांग्रेसले उपप्रमुख पाएकाे थियाे ।...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
भक्तपुर । नेकपाएमाले अध्यक्ष केपी ओली मतदाता रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा स्थानीय युवा तथा व्यापारी निराेजकुमारकार्कीले स्वतन्त्र रुपमा वडाअध्यक्षमाउम्मेदवारी दर्ता गराउनु भएकाे छ । यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२ गते...

एजेन्सी,   बैशाख १२, २०७९
भारतका विपक्षीले पंजाबका मुख्यमन्त्रीको चर्कोआलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्तमानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दै छन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपप्रमुखको टुंगाे लगाएको छ । गठबन्धनको निर्णयअनुसार हेटौँडाको प्रमुखमा नेकपा(एकीकृत समाजवादी)लाई र उपप्रमुख कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौँडाको प्रमुखकालागि अहिलेकी उपप्रमुखमीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसले हेटौँडाको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
सोलुखुम्बूको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा होमिएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका राईले आज बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् । जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३०...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका २पालिकाबाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ । कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका ४ वटानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम टुंग्याएका छन् । कांग्रेसले भक्तपुरको मध्यपुर थिमीनगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाईप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
कास्की ।पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथिउपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
काठमाडौं ।सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । समाजवादीलेहेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
सत्ता गठबन्धन उम्मेदवार चयनको अन्तिम तयारीमा पुगिरहँदा धेरै भर देखिएका विद्रोह र असन्तुष्टि समाधानतिर जुटेका छन् । कांग्रेस भित्रको असन्तुष्टि र अहमताका कारण सत्ता गठबन्धन दलहरुबीच इमान्दार सहकार्य र गठबन्धन हुनेमा शंका उब्जिएका बेला शीर्ष तहबाटै यसको समाधानको प्रयासमा जुटेको...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाका व्यापारी भएका बताएको छ । कांग्रेसले यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाका व्यापारी बताएको हो । नेपाल कम्युनिस्ट पार्टीले...