बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजूराणा देउवा डेढ सय मतले पछाडि परेकी छन् । ९ जना खुला महिला केन्द्रीय सदस्यको जारी मत गणनामा पहिलो स्थानबाट आरजू१५२ मतले पछाडि छन् । हाल तेस्रो स्थानमा रहेकी आरजूले मतान्तर घटाउँदै लगेकी छन्...


लोकसंवाद संवाददाता,   पुष ५, २०७८
बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । नेपाल धितोपत्र बोर्ड (सेवन)र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेकाे३ महिना भइसक्दा पनि नयाँ नियुक्तिहुन सकेको छैन । सर्वोत्तम सिमेन्टको...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए । एमालेले...

एजेन्सी,   पुष ५, २०७८
गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी बर्माकी नेतृ आङ सान सुकीकैदीको भेषमा नै अदालत उपस्थित भएकी छन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुंगी लगाएकी थिइन् । यो पोसाक...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातीदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रपुनः गन्न थालिएको हो । खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छन् । एक हजार ६००मत...

एजेन्सी,   पुष ५, २०७८
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म बजरंगी भाइजानको सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म आरआरआरको मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले बजरंगी भाइजान २ बनाउने घोषणा गरेका हुन् । सलमानका...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
सरकार जारी हिउँदे अधिवेशनमार्फत अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) पास गर्ने योजनामा रहेकाे देखिन्छ । एमसीसी संसदमा पेस गरेर पारित गराउन भने सरकारलाई भ्यागुताको धार्नी पुर्याउनजस्तै कठिन भएको छ । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी पारित...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन । रौतहटबाहेक अन्य...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
गीतकार राजेन्द्र थापालाई नवौँम्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा पोहोर साल खुसीफाट्दा..., पर लैजाऊफूलहरू..., क्या दामी..., याद गर्न पनि..., गाला रातै..., पहिलो नम्बर...लगायतका गीतका रचनाकार...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ । केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो । आजको...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकामा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २ वटा कारण देखाउँदैनजाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्र खेल हुँदै छ । पाँचौँ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
सरकार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा पेस गर्ने तयारीमा जुटेकोछ । संसद्मा एमसीसी लैजान लागेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । एमसीसी संसद्मा पेस गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग देउवाले छलफल गर्न लागेका हुन् । संसद्मा...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् । १०औँमहाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ । १०औँमहाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सहइन्चार्ज तोकेको हो । दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन्...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् । ओली गृहजिल्लामा ३जना महिला केन्द्रीय सदस्य सहइन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले...