बैशाख ७, २०८१, शुक्रबार

न्युज कारखाना,   भदौ १३, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदै छन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल भोलि अपराह्नस्वदेश फर्किन लागेका हुन् । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत...


न्युज कारखाना,   भदौ १३, २०७८
ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन-२ को पहिलो फाइनलिस्ट बनेका छन् । शनिबार रातीप्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह...

न्युज कारखाना,   भदौ १३, २०७८
बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् । एमालेको...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ जनासांसद् छन् । प्रतिनिधिसभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा पूर्वीय काव्यसिद्धान्तको दोस्रो संस्करण प्रकाशित भएको छ । पौरस्त्य काव्यशास्त्रका विद्वान् प्राध्यापक गोविन्दप्रसाद भट्टराईद्वारा लिखित उक्त ग्रन्थ पहिलो संस्करण प्रकाशित भएको ४६ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको हो । उक्त ग्रन्थको पहिलो संस्करण वि.सं. २०३१...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७८
सत्ता परिवर्तनमा लुम्बिनी प्रदेशमा जस्तै घटना प्रदेश१ र बाग्मती प्रदेशमा दोहोरिने सङ्केतहरू देखिन थालेका छन् ।गत वैशाखमा विपक्षी गठबन्धनमा बहुमत पुग्ने निश्चितजस्तै हुँदा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले आफूमाथि अविश्वासको प्रस्तावमा छलफल हुने दिन राजीनामा दिएर संविधानको धारा १६८ (१) अनुसार...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले नहेर्ने भएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटशुक्रबार संवैधानिक इजलासको पेसीमा चढेको...

एजेन्सी,   भदौ ११, २०७८
बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट-के (खोरासन)ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न दबाबमा परेका पश्चिमेली मुलुक थप तनावमा छन् । विदेशी सेना र उनीहरुसँगै फर्किन चाहने अफगानीलाई लक्षित गरीभएका ती शृंखलाबद्ध विस्फोटमा १०३ जनाको मृत्यु भइसकेको...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४औँ महाधिवेशनमाआफू सभापतिको उम्मेदवार हुने बताउँदै कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको उल्लेख गरेका छन् । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको उनले बताए । शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, श्री हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुने...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
संसदको सबैभन्दा ठूलो दल एमाले विभाजन भएसँगै दुवै पक्ष आरोप प्रत्यारोप उत्रिएका छन् । २०७८ भदौ १० गतेबिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टी विभाजन गर्ने नेताहरुलाई कारबाही गर्दै अभिलेखबाट हटाउने निर्णय गरेको छ । पार्टी परित्याग गरेकालाई निष्कासन गरेको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
एकीकृत समाजवादीमा गएका नेताहरूलाई निश्कासन गर्ने एमालेको निर्णय नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेकपा (एकीकृत समाजवादी)मा गएका नेताहरूलाई पार्टीबाट निश्कासन गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले अलग दल दर्ता गर्न गएका नेताहरूलाई निश्कासन गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभागी छन् । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी चाँडैसरकारमा जाने र नेपाल कम्युनिस्ट पार्टी नछाड्ने पनि बताएका छन् । नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे । केही...

एजेन्सी,   भदौ १०, २०७८
चिनियाँ राष्ट्रपति सीजिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरूले २ देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरूविभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरूबीचमा कुराकानी भएको बताइएको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५औँस्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा क्रियाशील सदस्यता मनलाग्दी...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
काठमाडौँ ।कोभिड१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण...

न्युज कारखाना,   भदौ १०, २०७८
औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक कतिऔँबैठक हो भन्ने विषयमा मौन बसेकोे छ । तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौँकेन्द्रीय कमिटी बैठक बसेको थियो ।...