बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरुहुनुअघि नैलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललेराजीनामा दिएका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा रहेका छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका...
लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८


लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
आफूले दुई दुई पटक विघटन गरेको प्रतिनिधिसभामा मंगलबार एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेताका रुपमाकेपी शर्मा ओलीले पहिलो पटकसम्बोधन गरे । झण्डै सवा घन्टा लामो सम्बोधनका क्रममा ओलीले आफू, आफ्नो पार्टी र आफूले नेतृत्व गरेको सरकारको प्रशंसा गरे भने...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाँच्नेलाई काठमाडौं महानगरले कारबाही स्वरूप जरिमाना गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन,२०७८ जारी गर्दै कारबाही गर्ने भएको हो । महानगरले रूख बिरुवाको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरेका हुन् । यसमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरूके कस्तो अवस्थामा रहेका छन् भन्ने...

रासस,   श्रावण २६, २०७८
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठितसमिति ८दिनपछि दार्चुलाबाट फर्किएको छ । गत १५ साउनमातुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । मंगलबारजिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरकाप्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बसी निषेधाज्ञाबारे निर्णय लिने बताइएको छ । आज दिउँसो २बजे बैठक बस्ने तयारी भएको स्रोतको भनाइ ५ । कोरोना संक्रमण...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका २ वटाविधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नेछन् । योगीले नेपाल नागरिक...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
काठमाडौँ । केही दिनअघि बढेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको दिशामा अघि बढ्ने निर्णय गर्यो । यो बैठकले एकताका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा अघि बढाएको विधान महाधिवेशन र सदस्यता वितरण जस्ता कामलाई तत्काल...

रासस,   श्रावण २५, २०७८
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही १ साउनदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)को स्थायी कमिटी बैठकबाट पारित भएको 'विधान संशोधन प्रस्ताव'मा अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ । यसरी नै केन्द्रीय कमिटीको संख्या २२५ जना हुने प्रस्ताव पनि गरिएको छ । संशोधित...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाका२ समूहको विवादमा निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव खेमालाई आधिकारिकता दिएको थियो । यादव खेमाले...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
काठमाडौँ ।शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिदमदार 'देवेन्द्रराज' सदाबहार 'किशोर'मन्त्रीमण्डल विस्तारितमा समावेश हुन सक्नेदुईअनुहारको अनुमान र चर्चाको केन्द्रमा रहेकाछन् । नेपाली काँग्रेसको अनुशासन समितिका सदस्यहरू देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरएक आपसमा समसामयिक विषयमा गफिँदै गर्दा केही कार्यकर्ताले यी दुवैलाई मन्त्री बन्ने सम्भावना...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक जारी छ । दिउँसो ३ बजेकालागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एक केन्द्रीय नेताले बताए । एमालेले आगामी २७-२८ भदौका...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप कोभिसिल्ड लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका खोप आज र भोलि दिन थालिएको हो । भूटान र...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । गत १५ साउनमातुइनबाट नदी तर्ने क्रममा धामी बेपत्ता...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगंजमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पौडेल पक्षीय केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा १४औँ...